जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी ६ असोज म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती इसेटोलका एक युवाले आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । इसेटोल घर भइ हाल अष्ट्रेलियामा रहनुभएका गोकुल भण्डारीले स्थानीय अन्नपूर्ण आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । भण्डारीले जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत ३५ जना बढी विद्यार्थीहरुलाई करिब ७ हजार बराबरको कापी र … Continue reading जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री सहयोग